गृहपृष्ठ सेन्चुरी बैंकका कर्मचारीको कोरोना बिमा

सेन्चुरी बैंकका कर्मचारीको कोरोना बिमा

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीको कोरोनाभाइरस (कोभिड १९) बिमा गर्ने निर्णय गरेको छ । बैंकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को सम्भावित संक्रमणबाट बच्न सम्पूर्ण कर्मचारीको सुरक्षाको लागि लुम्बिनी जनेरल इन्स्योरेन्स कम्पनीमार्फत बिमा गराउने निर्णय गरेको हो ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु