fbpx

गृहपृष्ठ १८ करोड हिनामिना प्रकरणमा ५ जना कारागार चलान

१८ करोड हिनामिना प्रकरणमा ५ जना कारागार चलान

तत्कालीन वेष्टर्न डेभलभमेन्ट बैंक अहिलेको देवः विकास बैंकको रकम हिनामिना आरोपमा ५ जनलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

बाँकी ८ जना भने धरौटीमा छुटेका छन् । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीश ऋषिराज दवाडीको संयुक्त वाणिज्य इजलाशले बुधबार यो फैसला गरेको हो । अदालतले दाङको नारायणपुरस्थित रहेको तत्कालीन वेष्टर्न बैंकका शाखा प्रमुख समिर बुढाथोकी, कर्मचारी अनिल न्यौपाने र खातावाल वसन्तबहादुर बुढाथोकी, झगबहादुर डाँगी र विजय गुप्तालाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्रकाशित समय ०८:०१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु