fbpx
Nepal Mediciti

गृहपृष्ठ सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा

सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा

सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा गएको छ ।

सेञ्चुरी र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन् । सम्झौता पत्रमा राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ११:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु