fbpx

गृहपृष्ठ एनआईसी एशियाकोे तीन नयाँ शाखा सञ्चालनमा

एनआईसी एशियाकोे तीन नयाँ शाखा सञ्चालनमा

nic-asia-bank-newskarobar

एनआईसी एशिया बैंकले मोरङको विराटनगरमा तीन नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको बुधबार विराटनगर महानगरका प्रमुख भीम पराजुलीले गरेका हुन् । त्यस्तै, हाटखोलास्थित हाटखोला शाखाको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गरे ।

प्रकाशित समय ११:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु