fbpx
Nepal Mediciti

गृहपृष्ठ लक्ष्मी बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा

लक्ष्मी बैंकको नयाँ शाखा सप्तरीको राजविराजमा

लक्ष्मी बैंकले सप्तरीको राजविराजमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले यो शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । बैंकले शाखा कार्यालय, इन्टरनेट बैंकिंङ र मोबाइल फोन मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । लक्ष्मी बैंकको देशभर ११३ शाखा कार्यालय छन् ।

प्रकाशित समय १०:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु