fbpx
Nepal Mediciti

गृहपृष्ठ सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार

सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार

siddhartha_bank-newskarobar

सिद्धार्थ बैंकले काठमाडौंको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा नयाँ शाखा विस्तार गरेको छ ।

सर्वसाधारण जनतासँग बैंकको पहुँच बढाउन शाखा कार्यालयको शुभारम्भ गरिएको बैंकले जनाएको छ । बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित समय १०:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु