fbpx
Nepal Mediciti

गृहपृष्ठ कामना सेवा र एनपे बीच अनलाइन भुक्तानी सम्झौता

कामना सेवा र एनपे बीच अनलाइन भुक्तानी सम्झौता

merger-newskarobar

कामना सेवा विकास बैंक र एनपे बीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै कामना सेवा विकास बैंकका मोबाइल वा इन्टरनेट बैंकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्स वेबसाइटमा अनलाइन भुक्तानी गर्न सक्ने भएका छन् ।

कामना सेवाले ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ जनतामाझ विभिन्न बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाका देशभरका ९७ शाखा र ४५ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्वालगायत सेवा पनि दिइरहेको छ ।

प्रकाशित समय १६:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु