fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ माछापुच्छ्रे बैंकका थप ९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकका थप ९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालन

machha-bank-newskarobar

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दिबास नगरपालिका ११, खयरमारा, धनुषाको कमला नगरपालिकाका ६, सिङ्गयाही मडान र शहिदनगर नगरपालिका ३, यदुकोहा र लक्ष्मीनिया नगरवपालिका ७, लक्ष्मीनिया, सिराहाको कल्याणपुर नगरपालिका ६, भोक्राहा र कर्जन्हा नगरपालिका २, बन्दिपुर तथा रौतहटको चन्द्रपुर नगरपालिका २, जुडिवेला, चन्द्रपुर नगरपालिका ३, गैंडाटार र स्याङ्जाको आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा गरी ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । यससँगै माछापुच्छ्रे बैंकका शाखा रहित बैंकिङ सेवा संख्या १२१ पुगेको छ ।

प्रकाशित समय १६:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु