fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ एनआईसी एशियाको नयाँ काउण्टर कञ्चनपुर भन्सार कार्यालयमा

एनआईसी एशियाको नयाँ काउण्टर कञ्चनपुर भन्सार कार्यालयमा

एनआईसी एशिया बैंकले कञ्चनपुरको भिमदत्त नगरपालिका- ११ गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ ।

विस्तारित काउण्टरको आइतबार प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उद्घाटन गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे, भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल लगायतको उपस्थिती थियो ।

प्रकाशित समय ११:०७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु