fbpx

गृहपृष्ठ भीएस निकेतनमा सिटिजन्स बैंकको एटीएम

भीएस निकेतनमा सिटिजन्स बैंकको एटीएम

Citizen-VS-niketan-newskarobar

सिटिजन्स बैंकले काठमाडौंको मीनभवनस्थित भीएस निकेतनमा एटीएम स्थापना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भीएस निकेतनका उबिन पोखरेलले संयुक्त रुपमा एटिएम सेवाको उद्घाटन गरेका छन् ।

एटीएमबाट शिक्षक, विद्यार्थीका साथै मीनभवन क्षेत्र र वरपरका जनता लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय १८:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु