fbpx
Nepal Mediciti

गृहपृष्ठ मुलुकभर सनराइज बैंकका १२० शाखा

मुलुकभर सनराइज बैंकका १२० शाखा

Sunrise-Bank-Pokhara-newskarobar

सनराइज बैंकले पोखराको बूढीबजारमा १२० औँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बैंकले देशभरका १२० शाखा, ३८ शाखारहित बैंकिङ, ६ वटा एक्सटेन्सन काउन्टर र १३८ वटा एटीएमबाट ५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित समय १३:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु