fbpx
Nepal Mediciti

गृहपृष्ठ एनसीसी बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

एनसीसी बैंक र ह्याम्स अस्पतालबीच सम्झौता

ncc bank-newskarobar

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र ह्याम्स अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ह्याम्स अस्पतालका अध्यक्ष आर. एस भण्डारीले हस्ताक्षर गरेृका छन् ।

सम्झौताअनुसार अब एनसीसी बैंकका कर्मचारी तथा ग्राहकले ह्याम्स अस्पतालको सेवामा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले उक्त छुट, बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर ८१ वटा एटीएम सञ्चालनमा रहेको छ ।

प्रकाशित समय १५:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु