fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

प्राइम बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ

Rajendra-Das-Shrestha_prime-newskarobar

प्राइम कमर्सियल बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ चयन भएका छन् । जेठ २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

बैंकको गत जेठ २६ गते सम्पन्न ११औ वार्षिक साधारण सभाले संस्थापक समूहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो । त्यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध रुपमा निर्वाचित भएका थिए ।

प्रकाशित समय ०६:३७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु