fbpx
Nepal Mediciti

गृहपृष्ठ ज्योति विकास बैंकले तीन-तीन महिनामा कर्मचारीको परीक्षा लिने

ज्योति विकास बैंकले तीन-तीन महिनामा कर्मचारीको परीक्षा लिने

Jyoti-NBI-agreement-newskarobar

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र ज्योति विकास बैंकबीच विद्युतीय परीक्षासम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार एनबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६ सय कर्मचारीको अनलाइन परीक्षा लिने भएको छ ।

सम्झौताले कर्मचारीमा अध्ययन गर्ने संस्कृति बसाल्ने र बैंकिङ ज्ञान बढाउने बैंकको विश्वास छ । सम्झौता पत्रमा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र एनबीआईका वरिष्ठ शैक्षिक प्रबन्धक हरेन्द्रजंग थापाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय ०६:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु