fbpx
Nepal Mediciti

गृहपृष्ठ दैलेखको ठाँटीकाँधमा एनसीसीको शाखा स्थापना

दैलेखको ठाँटीकाँधमा एनसीसीको शाखा स्थापना

NCC_BANK_newskarobar

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले दैलेखको ठाँटीकाँध गाउँपालिका–६, ठाँटीकाँधमा शाखा कार्यालय स्थापना गरेको छ । ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

ठाँटीकाँध शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवा सरल तथा सुलभ रुपमा प्रदान गरिने बैंकले जनाएको छ । हाल देशभरका १२६ शाखा र ७४ वटा एटीएमबाट बैंकले सेवा दिँदै आएको छ ।

प्रकाशित समय ०६:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु