fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा तनहुँको ढोरफिर्दीमा

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा तनहुँको ढोरफिर्दीमा

NCC_BANK_newskarobar

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले तनहुँको शुक्ला गण्डकी नगरपालिका– ८ ढोरफिर्दीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उदेश्यले  उक्त शाखा खोलिएको बैंकले जनाएको छ ।  शाखाले सम्पूर्ण बैंकिङ सेवा सरल र सुलभ रुपमा प्रदान गर्ने बैंकले जनाएको छ । ढोरफिर्दीमा नयाँ कार्यालय खुलेसँगै बैंकको देशभर १ सय २५ शाखा भएको छ ।

प्रकाशित समय ११:४६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु