fbpx

गृहपृष्ठ कामना सेवाको ‘कामना सेवा रेमिट’ सेवा सुरु

कामना सेवाको ‘कामना सेवा रेमिट’ सेवा सुरु

Kamana-Sewa-newskarobar

कामना सेवा विकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ सुरु गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा सो सेवाको सुरुवात गरेका हुन् ।

सम्पूर्ण शाखा तथा देशभरका करिब ७ हजार ५ सय एजेन्टमार्फत यो सेवा प्रदान गर्न लागिएको बैंकले जनाएको छ । समयसापेक्ष ग्राहकको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्ट थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्रकाशित समय १८:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु