fbpx
Nepal Mediciti

गृहपृष्ठ एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम बीच सम्झौता

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम बीच सम्झौता

एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम बीच स्वास्थ्य सेवामा छुटसम्बन्धि सझौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १ सय ५ सम्मको छुट प्रदान गर्ने सहमति भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका थिए ।

प्रकाशित समय ०९:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु