fbpx
Nepal Mediciti

गृहपृष्ठ जोन प्लेयर्सको ५० प्रतिशत छुटसहितको सुपर सेल योजना

जोन प्लेयर्सको ५० प्रतिशत छुटसहितको सुपर सेल योजना

JP SALE Poster

सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्ना सम्पूर्ण उत्पादनमा ५० प्रतिशत छुटसहितको सुपर सेल योजना ल्याएको छ । छुट योजनामा रेगुलर तथा स्लिम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

जोन प्लेयर्सका उत्पादन ब्लुबर्ड मल थापाथली, सिटी सेन्टर कमलपोखरी, दरबार मार्ग; सिभिल मल सुन्धारा, मानभवन; लबिम मल पुल्चोकलगायतका आउटलेटमा उपलब्ध छन् । छुट योजना सीमित अवधिको लागि रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित समय १८:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु