fbpx
Nepal Mediciti

गृहपृष्ठ बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड बोटलर्स नेपाललाई

बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड बोटलर्स नेपाललाई

नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपालले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८ को रनर अपबाट सम्मानित गरेको छ ।

वार्षिक रिपोर्टमा सबै क्षेत्रमा उत्कृष्टताका लागि यो अवार्ड प्रदान गरिएको हो । आईक्यानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा बोटलर्स नेपाल लि.का फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई अवार्ड प्रदान गरे । लिमिटेडले विगत वर्षदेखि बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड जित्दै आएको छ ।

प्रकाशित समय ०९:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु