fbpx
Nepal Mediciti

गृहपृष्ठ चौधरी ग्रुपको विश्वकप क्रिकेटलक्षित उपहार योजना

चौधरी ग्रुपको विश्वकप क्रिकेटलक्षित उपहार योजना

CG-newskarobar

चौधरी ग्रुपले आइसिसि विश्वकपलाई लक्षित गर्दै नयाँ उपहार योजना ल्याएको छ । राजधानीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो ।

उपहार योजनाअन्तर्गत ग्राहकले सिजी ब्रान्डका टेलिभिजन खरिद गर्दा तीन वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यास ब्याक) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, फेसबुकमा सञ्चालित ‘प्रेडिक्ट एन्ड विन’मा सहभागी भई प्रत्येक दिन लक्की ड्र मार्फत आकर्षक गिफ्ट ह्याम्पर पनि जित्न सकिनेछ । यो योजना जेठ २० गतेदेखि देशभर सीमित अवधिका लागि लागू हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित समय १३:४७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु