fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ आज कति पुग्यो अमेरिकी डलरसहित अन्य देशको भाउ ? (सूचीसहित)

आज कति पुग्यो अमेरिकी डलरसहित अन्य देशको भाउ ? (सूचीसहित)

बिहीबार अमेरिकी डलरसहित धेरै देशको विनिमय दर फेरबदल भएको छ ।
बुधबारको तुलनामा आज विहीबार केही फेरबदल भएको नेपाल राष्ट बैंकले जनाएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १७ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ७७ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर १ सय २३ रुपैयाँ ८८ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ १७ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९५ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रकाशित समय ०८:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु