fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ वाणिज्य बैंक पुग्न बाँकी स्थानीय तह आठ मात्र

वाणिज्य बैंक पुग्न बाँकी स्थानीय तह आठ मात्र

देशभरका ७५३ स्थानीय तहमध्ये आठ स्थानीय तहमा मात्र वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ७४५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलिसकेका छन् ।

एक वर्षको अवधिमा देशका विकट पहाडी तथा हिमाली क्षेत्रमा पर्ने ४२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका हुन् । केन्द्रीय बैंकका अनुसार एक वर्षमा बैंक शाखा सञ्जाल भने १७ सय ६ वटा खुलेका छन् ।

प्रकाशित समय १५:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु