fbpx
corona information

गृहपृष्ठ ‘नेपाल उड इन्टरनेशल एक्स्पो-२०२०’ (फोटो फिचर)

‘नेपाल उड इन्टरनेशल एक्स्पो-२०२०’ (फोटो फिचर)

भृकुटीमण्डपमा आयोजित ‘नेपाल उड इन्टरनेशल एक्स्पो-२०२०’ सम्पन्न भएको छ । तीन दिने एक्स्पोको २० हजारभन्दा बढीले अवलोकन गरेको आयोजक मिडिया स्पेस सोलुसनका प्रवन्ध निर्देशक सिर्जल भट्टराइले जानकारी दिए ।

काष्ठ उद्योगलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको प्रवन्ध निर्देशक भट्टराइले बताए । उनका अनुसार एक्स्पोमा विभिन्न १० देशका उत्पादनहरु प्रदर्शनीमा राखिएका थिए । भारतबाट ८० देखि ९०, चीनबाट १० र नेपालबाट ६० कम्पनीको एक्स्पोमा सहभागिता थियो ।

प्रकाशित समय १८:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु