fbpx

गृहपृष्ठ एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३० प्रतिशत छुट

एभरेष्ट बैंकका ग्राहकलाई ट्रानक्विलिटी स्पामा ३० प्रतिशत छुट

Everest-Bank-newskarobar

एभरेष्ट बैंकले ट्रानक्विलिटी स्पासँग ग्राहकलाई विशेष छुटको व्यवस्थासम्बन्धी समझदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न सहर र लक्जरी होटलमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ ।

बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयूअनुसार ग्राहकले कुल बिलमा ३० प्रतिशत छुट पाउनेछन् । साझेदारीअनुसार एभरेष्ट बैंकका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरको लिन सक्नेछन् ।

प्रकाशित समय १९:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु