fbpx
corona information

गृहपृष्ठ आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा मनिषा कोइराला

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडरमा नायिका मनिषा कोइराला नियुक्त भएकी छन् । कम्पनीले नायिका कोइरालालाई तीन वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले मनिषा कोइरालासँगको सहकार्यले कम्पनीको प्रवर्धन गर्न थप सहयोग पुग्ने बताए । नायिका कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बेसडर भएर काम गर्न पाउँदा खुसी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने बताइन् ।

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु