fbpx
corona information

गृहपृष्ठ एभरेष्ट इन्स्योरेन्सले थाल्यो मर्जर प्रक्रिया, साधारणसभामा विशेष प्रस्ताव लैजाँदै

एभरेष्ट इन्स्योरेन्सले थाल्यो मर्जर प्रक्रिया, साधारणसभामा विशेष प्रस्ताव लैजाँदै

everest-insurance

एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया अघि बढाएको छ । मर्जर प्रस्ताव अनुमोदनका लागि कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले साउन ६ गते साधारणसभा बोलाएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग मर्ज हुने वा प्राप्ति गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

नियामक निकाय बिमा समितिले मर्जर नीति लिएपछि जीवन र निर्जीवन दुवै बिमा कम्पनीहरुले मर्जरको पहल थालेका छन् ।

प्रकाशित समय १२:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु