fbpx
corona information

गृहपृष्ठ सिटिजन लाइफको प्रिमियम असार २१ सम्म तिर्दा जरिवाना नलाग्ने

सिटिजन लाइफको प्रिमियम असार २१ सम्म तिर्दा जरिवाना नलाग्ने

सिटिजन लाइफ इन्स्योरेन्सको बिमालेखको प्रिमियम असार २१ गतेसम्म तिर्दा जरिवाना नलाग्ने भएको छ । कोरोनाभाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण अफ्ठ्यारोमा परेका ग्राहकलाई लक्षित गरी कम्पनीले विलम्ब शुल्क छुट गरेको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए ।

असार ६ गतेसम्म भुक्तानी गर्नुपर्नेमा समय व्यतीत भएका सबै बिमालेख असार २१ गतेसम्म पुनःजागरण गराई नवीकरण बिमा शुल्क भुक्तानी गरेमा शतप्रतिशत विलम्ब शुल्क छुट हुनेछ ।

प्रकाशित समय ११:११ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु