गृहपृष्ठ राष्ट्रिय बिमा संस्थानको कर्णाली प्रदेशमै पहिलो शाखा
राष्ट्रिय बिमा संस्थानको कर्णाली प्रदेशमै पहिलो शाखा

राष्ट्रिय बिमा संस्थानले कर्णाली प्रदेशमा शाखा विस्तार गरेको छ ।
संस्थानले कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशकै पहिलो शाखा स्थापना गरेको हो । शाखा कार्यालयको औपचारिक उद्घाटन भने मंसिरमा हुने बताइएको छ । शाखाले अभिकर्ता तालिम पनि सञ्चालन गर्नेछ । संस्थानले बिमा क्षेत्रको बढ्दो दायरालाई मध्यनजर गर्दै कर्णालीमा शाखा विस्तार गरेको हो ।
प्रकाशित समय ०७:११ बजे