fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ एलआईसीले मनायो १८औं वार्षिकोत्सव

एलआईसीले मनायो १८औं वार्षिकोत्सव

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपालले) आइतबार १८औं वार्षिकोत्सव मनाएको छ ।

१८औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गर्दै एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा १३.४१ अर्ब कूल बीमाशुल्क आर्जन गरी ५४.०१ अर्ब रुपैयाँको जीवन बीमा कोष निर्माण गर्न सफल भएको कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिए ।

एलआईसीले देशभर ७४ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय ०९:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु