fbpx
Nepal Mediciti

गृहपृष्ठ सिटिजन लाइफको विजनेस अवार्डस्

सिटिजन लाइफको विजनेस अवार्डस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा सिटिजन लिडर्स नाइट कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा देशभरका उत्कृष्ट शाखा र सेल्स टिमका सदस्यहरु पुरस्कृत भएका छन् । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरु कार्यक्रममा उपस्थित थिए ।

सो अवसरमा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरु, सात उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरियो ।

प्रकाशित समय ०९:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु