गृहपृष्ठ ज्योति लाइफको बिमालेख नवीकरण शुल्क इसेवाबाटै भुक्तानी

ज्योति लाइफको बिमालेख नवीकरण शुल्क इसेवाबाटै भुक्तानी

jyoti-life-newskarobar

ज्योति लाइफ इन्स्योरेन्सको बिमालेख नवीकरण शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै ज्योति लाइफ इन्स्योरेन्सले इसेवासँग सहकार्य गरेको हो ।

काम तथा सेवालाई प्रविधिमैत्री, प्रभावकारी तथा सहज बनाउन इसेवासँग सम्झौता गरिएको कम्पनीले जनाएको छ । सम्झौतासँगै कुनै पनि जोन पोइन्ट तथा बिमित आफैंले पनि आफ्नो इसेवा एपबाट मोबाइल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु