fbpx
Nepal Mediciti

गृहपृष्ठ गरिमा विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता

गरिमा विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता

Garima-IME-newskarobar

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच बिमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा गराउनुका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय १७:५४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु