fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालमा बीमाको पहुँच १७ प्रतिशतमा

नेपालमा बीमाको पहुँच १७ प्रतिशतमा

Beema-newskarobar

नेपालमा बीमाको पहुँच बिस्तार भएको छ । बीमाको पहुँच गत आर्थिक बर्ष बढेर १७ प्रतिशत पुगेको छ । आर्थिक बर्ष २०७२७३ मा बीमाको पहुँच १० प्रतिशत मात्र थियो ।

यस्तै आर्थिक बर्ष २०७४र७५ मा पेनेट्रेसन दर ३ प्रतिशतले बढेर १४ प्रतिशत पुगेको थियो। पेनेट्रेसन दर बढ्ने क्रममा रहेको बीमा समितिले जनाएको छ ।
मुलुकमा बीमा कम्पनीहरुको संख्या पनि निकै बढेको छ । तिनले शाखा समेत विस्तार गर्दै गएकाले बीमाको पहुँच बढ्दै गएको हो ।
बीमा समितिबाट ३९ बीमा कम्पनीले इजाजत लिएर कारोबार सञ्चालन गरिरहेका छन्। तीमध्ये जीवन बीमातर्फ १९ कम्पनी र निर्जीवन बीमातर्फ भने २० वटा कम्पनी रहेका छन्। नेपाल पुनर्बीमा कम्पनीले समेत नेपालमा पुनर्विमाको काम गर्दै आएको छ ।

प्रकाशित समय २०:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु