fbpx
corona information

गृहपृष्ठ तराई क्षेत्रमा स्यालो ट्युबवेलका लागि २ अर्ब ३२ करोड विनियोजन

तराई क्षेत्रमा स्यालो ट्युबवेलका लागि २ अर्ब ३२ करोड विनियोजन

सरकारले तराई क्षेत्रमा स्यालो ट्युबवेलका लागि २ अर्ब ३२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिकका गर्दै उत्पादन बढाउन स्यालो ट्युबवेललाई प्राथमिकता दिइएको बताए ।

समृद्ध तराई मधेस विकास कार्यक्रमअनुसार तराईका कृषियोग्य भूमिमा भूमिगत पानीका लागि २२ हजार स्यालो ट्युबवेल गाडिने भएको हो । त्यस्तै आगामी वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने भएको छ ।

प्रकाशित समय १६:५६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु