fbpx
NIC ASIA- magh 1

कन्या

मित्रलाभ युक्त दिन छ । सहयोगले काम सम्पन्न हुनेछ । कार्य सम्पन्न गरिनेछ । रमाइलो यात्रा हुनेछ । शरीर स्वस्थ रहनेछ तथा आयमा वृद्धि हुनेछ । शुभ अंकहरु – १ र ९ शुभ रङहरु – कालो र पहेँलो ।

प्रतिकृया दिनुहोस्