fbpx
NIC ASIA- magh 1

बृष

प्रशंसायोग्य दिन छ । राजनीति भेटघाटमा परिनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्नेछ । मन उत्साहित रहनेछ । अध्ययनमा रुची बढ्नेछ तथा लाभप्रद यात्रामा परिनेछ । शुभ अंकहरु – ८ र १ शुभ रङहरु – रातो र कालो ।

प्रतिकृया दिनुहोस्