fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ बृश्चिक

बृश्चिक

शुभ दिन छ । सांसारिक सुख मिल्नेछ । मन उत्साहित रहनेछ । व्यापारमा अप्रत्यासित लाभ मिल्नेछ । अध्ययनमा रुची बढ्नेछ तथा मिष्ठान्न भोजन मिल्नेछ । शुभ अंकहरु – ४ र ३ शुभ रङहरु – सेतो र पहेँलो ।

प्रतिकृया दिनुहोस्