fbpx
Nepal Mediciti

धनु

शुभ दिन छ । वाणीमा मिठासपना आउनेछ । सन्तान सुख मिल्नेछ । अध्ययन प्रतिको लगनसिलता बढेर जानेछ । खुशी र उमंग बढेर आउनेछ तथा अर्थलाभ हुनेछ । शुभ अंकहरु– १, ३ र ५ शुभ रङहरु– गाढा रातो, हरियो र हल्का रातो ।

प्रतिकृया दिनुहोस्