fbpx
Nepal Mediciti

मीन

कष्टदायी दिन छ । कष्टको अनुभव हुनेछ । आर्थिक नोक्सानीको सम्भावना छ । मन निरुत्साहित रहनेछ । अपजस प्राप्ति हुनेछ तथा वाणीमा संयमता अपनाउनु पर्नेछ । शुभ अंकहरु– ४, ५ र ८ शुभ रङहरु– सेतो, हरियो र रातो ।

प्रतिकृया दिनुहोस्