fbpx
Nepal Mediciti

तुला

प्रशंसायोग्य दिन छ । अपरिचित अनुहारसँग भेटघाट हुनेछ । विपरीतलिंगीबाट सहयोग मिल्नेछ । शुभ कार्यमा खर्च हुनेछ । आनन्दमा रमिनेछ तथा कार्य सफल रहनेछ । शुभ अंकहरु– २, ८ र ६ शुभ रङहरु– कालो, रातो र हरियो ।

प्रतिकृया दिनुहोस्