fbpx
NIC ASIA- magh 1

सिंह

गृहसुख मिल्ने दिन छ । घरायसी रमझममा सरिक भइनेछ । नजिको तर सफल यात्रा हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ तथा अनुहारमा खुसी छाउनेछ । शुभ अंकहरु – ९ र २ शुभ रङहरु – पहेँलो र कालो ।

प्रतिकृया दिनुहोस्