fbpx
Nepal Mediciti

मिथुन

सुखद दिन छ । कार्य सिद्धि हुनेछ । आफन्तसँगको सम्बन्ध समधुर रहनेछ । कानुनी कामकाजमा परिनेछ । सुखद यात्रा हुनेछ तथा भाग्योदय हुनेछ । शुभ अंकहरु– ७, ९ र १ शुभ रङहरु– नीलो, पहेलो र कालो ।

प्रतिकृया दिनुहोस्