fbpx
NIC ASIA- magh 1

मकर

लाभप्रद दिन छ । शारीरिक सुख मिल्नेछ । कार्यमा निरन्तरता आउनेछ । मनमा उत्साह बढ्नेछ । सामुहिक छलफलमा परिनेछ तथा धार्मिकस्थलको यात्रा हुनेछ । शुभ अंकहरु – ४ र ५ शुभ रङहरु – सेतो र हरियो ।

प्रतिकृया दिनुहोस्