fbpx
Nepal Mediciti

कर्कट

अनुकूल दिन रहेको छ । चिट्ठा उपाहार प्राप्ति हुनेछ । अचानक सफलता मिल्नेछ । मन प्रफुल्लित रहनेछ । पारिवारिक जमघटमा परिनेछ तथा सुखद यात्रामा निक्लिनु पर्नेछ । शुभ अंकहरु– ८, १ र ९ शुभ रङहरु– रातो, कालो र पहेलो

प्रतिकृया दिनुहोस्