fbpx
NIC ASIA- magh 1

मेष

अशुभ दिन छ । चिन्ता बढ्नेछ । कार्यमा ढिला सुस्ती हुनेछ । पीडाको अनुभव हुनेछ । झन्झटिलो यात्रामा परिने छ । मन दुविधा युक्त रहनेछ तथा कार्यमा अवरोध आउनेछ । शुभ अंकहरु – ७ र ९ शुभ रङहरु – नीलो, सेतो र पहेँलो ।

प्रतिकृया दिनुहोस्