fbpx
Nepal Mediciti

कुम्भ

शुभ दिन छ । मित्रको सहयोगले काम बन्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । कार्य सफल हुनुका साथै मन प्रफुल्लित हुनेछ तथा यात्रा लाभप्रद रहनेछ । शुभ अंकहरु– ३, ५ र २ शुभ रङहरु– हरियो, हल्का रातो र नीलो ।

प्रतिकृया दिनुहोस्